७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौंमा ¥याली | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८१, सोमबार

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौंमा ¥याली

काठमाडौं,२४ मंसिर । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा ¥याली निकालिएको छ ।

आईतवार बिहान काठमाडौंको भृकुटीमण्डपमा मानवअधिकार ¥याली निकालिएको हो । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपँल लगायतका संसंस्थाहरु ¥यालीमा सहभागी भएका थिए ।

¥याली भृकुटीमण्डपबाट शुरु भइ शान्तिबाटिकामा सम्पन्न हुनेछ । यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरुका लागि मानव अपधकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ ।

¥यालीमा सहभागीहरुले लैङ्गिक हिंसाको सुनिश्चितता गर्नुपर्ने मागसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);