आजको लागि यस्ता छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८१, मंगलबार

आजको लागि यस्ता छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९ पैसा र विक्रिदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी, आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ७९ पैसा र विक्रिदर १४५ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५७ पैसा र विक्रिदर ८८ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);