युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा ३२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा ३२ जनाको मृत्यु

एजेन्सी, १६ मंसिर ||
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । गाजाको सरकारी मिडिया कार्यालयले इजरायली विमानले गाजा पट्टीका धेरै शहरहरूमा र धेरै बसोवास क्षेत्र तथा भीडभाड भएको ठाउँमा आक्रमण गरेको थियो । इजरायली मिडियाकाअनुसार नोभेम्बर २४ मा इजरायल र हमासले मानवीय युद्धविराम गरेपछि पहिलो पटक शुक्रवार बिहान गाजामा आक्रमण गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);