परालले छोपेको अवस्थामा भेटियो महिलाको शव | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८०, सोमबार

परालले छोपेको अवस्थामा भेटियो महिलाको शव

death mahila

काठमाडौं, १२ मंसिर । धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको छ । धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैचाँमा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई सुचना दिएका थिए । घटनास्थलमा अहिले कुकुरसहितको टोली अनुसन्धानका लागि पुगेको छ ।

शव केही गलिसकेको हुनाले २–३ दिन अघि नै हत्या गरेर शव फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply