मेयर रेणुको बदनाम गरेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

मेयर रेणुको बदनाम गरेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ

काठमाडौं,६ मंसिर । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको बदनाम गर्न खोजेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाहालको सामाजिक सञ्जालमार्फत बदनाम गर्न खोजेको आरोपमा शिव शर्मा र उपेन्द्र देवकोटा पक्राउ परेका हुन् । उनीहरु दुवैलाई गएराति घरैबाट नियन्त्रणमा लिएको बुझिएको छ ।

उनीहरु विरुद्ध पत्रकार सन्तोष देउजाले ठाडो उजुरी दिएको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);