आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं,६ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ८ पैसा र विक्रिदर १३३ रुपैयाँ ६८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ६२ पैसा र विक्रिदर १४६ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३९ पैसा र विक्रिदर ८७ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);