‘दिमाग खराब’को टिमलाई निर्माता संघको समर्थन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

‘दिमाग खराब’को टिमलाई निर्माता संघको समर्थन

काठमाडौं,३० कात्तिक । चलचित्र निर्माता संघले ‘दिमाग खराब’ले लिएको अडानमा समर्थन जनाएको छ । आज बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो ।

सो फिल्मको निर्माताले लिएको अडानलाई सहि भएको ठहर गर्दै एक्यवद्धता जाहेर गर्दै संघले समर्थन जनाएको हो ।

दिमाग खराबका निर्माता तथा निर्देशकहरुले विदेशी चलचित्र बराबरी शो दिनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने शर्त अघि सारेका छन् ।

उनीहरुले ति शर्त पुरा नभए चलचित्र हलबाट उतार्ने पनि चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);