राजनीति

रवि लामिछानेले प्रधानमन्त्रीलाई दिए १४ बुंदे सुझाव

काठमाडौं, २२ कात्तिक । जाजरकोटबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई १४ बुंदे सुुझाव दिएका छन् ।

लामिछानेले जाजरकोटबाट फर्किएलगत्तै बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेरै भुकम्प पीडितहरुको अवस्था र तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका हुन् ।

Related Post
Share

This website uses cookies.