एमालेको सचिवालय बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज सचिवालय बैठक बोलाएको छ । पार्टीले पौने १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाएको हो ।

बैठकमा मध्यपहाडी राजमार्गस्थित अभियानबारे छलफल हुने बुझिएको छ ।

एमालेले मंसिरको दोस्रो साताबाट १८ सय ७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रीत अभियान सञ्चालन गर्दैछ ।

अभियानमा पार्टीले जनप्रदर्शन,कोणसभा लगायतका गतिविधि गर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);