आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकन डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र विक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ १७ पैसा र विक्रिदर १४० रुपैयाँ ८० पैसा रहेको छ ।

यस्तै, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ३१ पैसा र विक्रिदर ८४ रुपैयाँ ६९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);