काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकन डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र विक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ १७ पैसा र विक्रिदर १४० रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तै, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ३१ पैसा र विक्रिदर ८४ रुपैयाँ ६९ पैसा रहेको बैंकले जनाएको छ ।