काठमाडौं,१४ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९१ पैसा र विक्रिदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ५८ पैसा र विक्रिदर १४१ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ९५ पैसा र विक्रिदर ९६ रुपैयाँ ३९ पैसा रहेको बैंकले जनाएको छ ।