इजरायलबाट आज ४ नेपालीको शव काठमाडौं ल्याइदैं | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

इजरायलबाट आज ४ नेपालीको शव काठमाडौं ल्याइदैं

काठमाडौं, ५ कात्तिक । द्धन्द्धग्रस्त इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आज नेपाल आइपुुग्ने भएको छ । तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको हो ।

दूतावासका अनुसार फ्लाई दुबईकै उडन एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यस्था मिलाइएको छ । उडान कार्यतालिका अनुसार शव आइतबार बिहान काठमाडौं आइपुग्ने छ । नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत् अन्य शव पहिचानको काम भइरहेको जानकारी दिएको छ ।

सम्पर्कविहीन रहेका विपिन जोशीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);