प्यालेस्टाइन—इजरायल द्वन्द्वको बीचमा टर्कीले डिजेलको मूल्य बढायो | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

प्यालेस्टाइन—इजरायल द्वन्द्वको बीचमा टर्कीले डिजेलको मूल्य बढायो

काठमाडौं, २ कात्तिक । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वका बीच टर्कीले डिजेलको मूल्य बढाएको छ ।

अक्टोबर ७ मा डिजेलको मूल्य २.९२ टर्किस लिरा (०.१० अमेरिकी डलर) ले घटाएको टर्की सरकारले यस पटक २.२३ (०.०८ डलर) ले मूल्य बढाएको हो ।

वृद्धिपछि टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलमा एक लिटर डिजेल इन्धनको लागत ३९.६१ लिरा (१.४२ डलर) छ । पेट्रोलको मूल्य प्रतिलिटर ३३.६४ लिरा (१.२१ डलर) रहेको छ ।

आगामी वर्षहरुमा तेलको मूल्य झनै बढ्नसक्ने बताइएको छ ।

Leave a Reply