गृहमन्त्री श्रेष्ठलाई ह्दयघात | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

गृहमन्त्री श्रेष्ठलाई ह्दयघात

narayankaji shrestha

काठमाडौं, २ कात्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

चीनको भ्रमणमा रहेका श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएपछि बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको बुझिएको छ ।

बुधबार बीआरईको कार्यक्रममा पुुगेका गृहमन्त्री श्रेष्ठले दिउँसोदेखि नै असहज भइरहेको बताएका थिए । कोठामा फर्किएलगत्तै छाती दुखेपछि अस्पताल लगिएको उनको सचिवालयले जनाएको छ । सचिवालयको अनुसार श्रेष्ठको एन्जियोग्रम गर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चार अवरोध देखिएको हो । उनलाई अहिले आईसीयुमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);