राष्ट्रिय वाणिज्य बैंकको गज्जब चाडपर्व अफर,ब्याज भुक्तानीमा ५ प्रतिशत छुट | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

राष्ट्रिय वाणिज्य बैंकको गज्जब चाडपर्व अफर,ब्याज भुक्तानीमा ५ प्रतिशत छुट

काठमाडौं,१ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जनाएको हो ।

साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);