काठमाडौं, ३० असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९५ पैसा र विक्रिदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ४ पैसा र विक्रिदर १४० रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ८ पैसा र विक्रिदर ८४ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ ।