पुष्कर भट्ट ||
कञ्चनपुर, २९ असोज ||
कञ्चनपुरको बेलौरीमा चट्याङ लागेर आमा छोरी घाईते भएका छन । सोमबार बेलौरी नगरपालिका –२ स्थित टेडुवा बस्ने ५५ वर्षीय फुतिया चौधरी र उनकी छोरी २१ वर्षीय पुष्पा चौधरीमाथि चट्याङ पर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
चट्याङ लागेर आमा छोरी घाईते
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
८ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि