इजिप्टमा ३४ सय वर्ष पुरानो चिहान फेला | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

इजिप्टमा ३४ सय वर्ष पुरानो चिहान फेला

एजेन्सी, २९ असोज ||
दक्षिण इजिप्टको मिन्यामा ३४ सय वर्ष पुरानो चिहान फेला परेको छ । इजिप्टको पुरातात्विक मिसनले चिहान फेला पारेको हो । अहिले पनि खोज जारी रहेको बताइएको छ । यस क्षेत्र पहिला पुरानो राज्य, मध्यवर्ती अवधि र मध्य राज्यसँग सम्बन्धित रहेको बताइएको छ । फेला पारिएका चिहानमध्ये एउटा पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ । यो १६–१८ मिटर लामो छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);