पूर्वअरनिको यातायातको कोटेश्वरस्थित बसपार्क सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

पूर्वअरनिको यातायातको कोटेश्वरस्थित बसपार्क सञ्चालनमा

काठमाडौं, २८ असोज । पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ । आईतवारबाट प्रा.लि.ले निर्माण बसपार्क सञ्चालनमा ल्याएको हो ।

पूर्वअरनिको यातायात प्रा.लि.को आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो ।

जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रा.लि. दर्ता गरेर पूर्वअरनिको यातयात प्रा.लि.ले झन्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);