सरकार र स्थानीय तहका कर्मचारीबीच सहमति, आन्दोलन फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

सरकार र स्थानीय तहका कर्मचारीबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं, २८ असोज । सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति भएको छ ।

दुई सातादेखि आन्दोलनरत कर्मचारीहरू र सरकारी पक्षबीच १९ बुँदे सहमति भएसँगै आन्दोलन पनि फिर्ता भएको हो ।

संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतको सहमति पत्रमा हस्ताक्षर रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);