आजको लागि यस्तो छ विदेशीामुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

आजको लागि यस्तो छ विदेशीामुद्रा सटहीदर

काठमाडौं, २८ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९३ पैसा र विक्रिदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८७ पैसा र विक्रिदर १४० रुपैयाँ ५० पैसा रहेको छ ।

, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ १५ पैसा र विक्रिदर ९७ रुपैयाँ ५९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);