एजेन्सी, २७ असोज ||
टर्की सेनाको विमान शुक्रवार मानवीय सहायता बाकेर इजिप्टमा अवतरण भएको छ । मानवीय सहायता बोकेर रफाह सीमा नाका हुँदै गाजा जाने क्रममा इजिप्टमा अवतरण भएको हो । मानवीय सहायता इजिप्टका अधिकारीलाई हस्तान्रण गरिएको छ । टर्कीको विदेश मन्त्रालयले बिहीवार जारी गरेको प्रेस विज्ञप्तीमा टर्कीका विदेशमन्त्री हाकान फिदानको आधिकारिक भ्रण्मा गाजा क्षेत्रमा आज हुँदैछ ।