इजरायली प्रधानमन्त्री र विपक्षी नेता आपत्कालीन एकता सरकार गठन गर्न सहमत | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

इजरायली प्रधानमन्त्री र विपक्षी नेता आपत्कालीन एकता सरकार गठन गर्न सहमत

israel benjamin netanyahu

काठमाडौं, २६ असोज । इजरायली प्रधानमन्त्री र विपक्षी नेता आपत्कालीन एकता सरकार गठन गर्न सहमत भएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी दलका नेता तथा पूर्व रक्षामन्त्री बेन्नी गान्ट्जबीच आपत्कालीन एकता सरकार र युद्ध मन्त्रीपरिषद् गठन गर्ने सहमति जुटेको हो । युद्ध मन्त्रीपरिषद्मा तीन सदस्यहरु हुनेछन् । प्रधानमन्त्री नेतान्याहु, रक्षामन्त्री योभ ग्यालान्ट र गान्ट्ज रहेका छन् ।

नेतान्याहुले गाजाको सत्तारुढ गुट हमाससँग चलिरहेको द्वन्द्वसँग सम्बन्धित कुनैपनि विधेयकलाई अघि नबढाउन सहमत भएका हुनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);