इजरायल घटनासम्बन्धी उद्धारका काममा सरकार गम्भीर हुनुपर्छः सांसद पुन | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

इजरायल घटनासम्बन्धी उद्धारका काममा सरकार गम्भीर हुनुपर्छः सांसद पुन

barshaman pun

काठमाडौं, २३ असोज ||
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले इजरायल घटनासम्बन्धी उद्धारका काम सरकारले गम्भीर भएर गर्नुपर्ने बताउनुभएको छ । मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहााले धैयर्तापूर्वक, विवेक पु¥याएर नागरिकको सुरक्षामा सरकार लाग्नुपर्ने बताउनु भयो । उहाँले त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अफ्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा अपेक्षा गर्ने भएकाले सरकारले पीडितको उद्धारमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
सांसद पुनले जनताले राज्यसँग अभिभावकको भुमिकाको अपेक्षा गरेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);