डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८१, बिहीबार

डलरको भाउ आज कति ?

काठमाडौं, २१ असोज । नेपाल राष्ट राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३४ पैसा र विक्रिदर १४० रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ९५ पैसा र विक्रिदर ९७ रुपैयाँ ३९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);