काठमाडौंबाट साउदी उडेको विमानमा २ मेनेजरलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

काठमाडौंबाट साउदी उडेको विमानमा २ मेनेजरलाई कारबाही

काठमाडौं, १९ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दमामका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका २ मेनेजरलाई कारबाही भएको छ ।

प्राधिकरणको अनुसार नेपाल एयरलाइन्सको नाइनएन–एकेएक्स विमानको मर्मत जाँचमा लापरवाही गर्ने ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको हो ।

विमानमा पटक–पटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौँबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि विहीबार काठमाडौँ फर्काइएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);