तिलगंगामा हुसेनमाथि चक्कु प्रहार, केएमसीमा उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

तिलगंगामा हुसेनमाथि चक्कु प्रहार, केएमसीमा उपचार हुँदै

काठमाडौं, १५ असोज । काठमाडौंमा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । काठमाडौंको तिलगंगाको कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

हुसेनको खट्टुामा चोट लागेको बताइएको छ। प्रहरीले घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको छ भने घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);