दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १५ असोज । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

समितिको बैठकमा उपसमिति गठन र निर्माणाधिन संघीय संसद भवनको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको कार्यप्रगति सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);