गायक केसीले दिए बाग्मती एमालेका सर्वसम्मत निर्वाचित सदस्यहरुलाई बधाई | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

गायक केसीले दिए बाग्मती एमालेका सर्वसम्मत निर्वाचित सदस्यहरुलाई बधाई

काठमाडौं, १२ असोज । गायक युनिक केसीले बागमती प्रदेश कमिटीको प्रथम अधिवेसनबाट सर्बसम्मत निर्वाचित भएका सदस्यहरुलाई बधाई दिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का युवा नेता समेत रहेका केसीले सामाजिक सञ्जालमार्फत काठमाडौं जिल्ला र नागार्जुन नगरपालिका क्षेत्र नम्बर ७, ८ र ९ बाट निर्वाचित सदस्यहरुलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका हुन् ।

यी हुन् काठमाडौं क्षेत्र नम्बर ७,८ र ९ बाट निर्वाचित सदस्यहरु

क्षेत्र नम्बर ७ बाट निर्वाचित
१. प्रकाश श्रेष्ठ (नागार्जुन नगरपालिका )
२. सपना अर्याल बानिया (नागार्जुन नगरपालिका )
३. सिताराम रेग्मी (तार्केश्वर नगरपालिका )
४. किरण शर्मा – बाँकी (तार्केश्वर नगरपालिका )

क्षेत्र नम्बर ८ बाट निर्वाचित
१. शुशिला अधिकारी (नागार्जुन नगरपालिका )
२. शिव सुन्दर राज बैध (महानगर )
३. मन रत्न शाक्य (महानगर )

क्षेत्र नम्बर ९ बाट निर्वाचित
१. केशव पोखरेल (नागार्जुन नगरपालिका )
२. हरीशरण थापा (चन्द्रागिरी नगरपालिका )
३. ओम थपलिया (महानगर )
४.मिना काफ्ले (महानगर )

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);