इजरायली सेनाद्वारा गाजामा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

इजरायली सेनाद्वारा गाजामा आक्रमण

एजेन्सी, ११ असोज । इजरायली सेनाले गाजा–इजरायल सीमा नजिकैको हमासको चौकीमा हमला गरेको छ । यो हवाई आक्रमण इजरायली सैन्य चौकीमा पहिला प्रहार गरिएपछिको प्रतिक्रिया रहेको बताइएको छ ।

इजरायली सेनाका प्रवक्ताले मानव रहित हवाई आक्रमण इजरायल र गाजापट्टी बीचको सुरक्षा बारमा भएको हिंसात्मक आक्रमणको जवाफ भएको बताउनुभएको छ ।

प्यालेस्टाइनीहरुले झन्डै दुई हप्तादेखि सीमामा दैनिक रुपमा भइरहेको बिरोध प्रदर्शनको बीचमा इजरायलले आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);