पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगनको घोषणा गर्दै अभियन्ता ईः | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगनको घोषणा गर्दै अभियन्ता ईः

काठमाडौं, ११ असोज । विगत ८ दिनदेखि फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न माग गर्दै धर्ना बसेका अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ ।

मंगलबार चार बुँदे सहमति पत्रसहित वार्ता भएपनिचौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो ।

बुधबार फेरि भएको छलफलपछि चौथो बुँदालाई थप संशोधन गरेर सहमति जुटाइएको हो । सहमतिपछि प्रदर्शनरत ईःले बिहीबार बिहान ९ बजे पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगनको घोषणा गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);