काठमाडौं, १० असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८८ पैसा र विक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युराको खरिददर १४० रुपैयाँ ८५ पैसा र विक्रिदर १४१ रुपैयाँ ४८ पैसा रहेको बैंकले जनाएको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १६ पैसा र विक्रिदर ८५ रुपैयाँ ५५ पैसा रहेको छ ।