विदेशीमुद्रा आज कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

विदेशीमुद्रा आज कतिमा साट्न पाइन्छ ?

काठमाडौं, ९ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७४ पैसा र विक्रिदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रिदर १४१ रुपैया ८९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४३ पैसा र विक्रिदर ८५ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);