शिक्षक महासंघको आन्दोलन ११ बजे देखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

शिक्षक महासंघको आन्दोलन ११ बजे देखि

राहत शिक्षक

काठमाडौं, ३ असोज । नेपाल शिक्षक महासंघले आज (बुधवार) देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको हो ।

आज बिहान ११ बजे माईतीघर मण्डलामा आन्दोलन गर्ने बताएको छ । पटकपटक सरकारसँग सहमति र वार्तामा बसेपनि विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);