काठमाडौं, ३ असोज । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३१ पैसा र विक्रिदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९१ पैसा र विक्रिदर ८६ रुपैयाँ ३० पैसा रहेको बैंकले जनाएको छ ।