युनेस्को विश्व सम्पदा सूचिमा भारतको शान्ति निकेतन | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

युनेस्को विश्व सम्पदा सूचिमा भारतको शान्ति निकेतन

काठमाडौं, २ असोज । भारतको शान्ति निकेतन युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत भएको छ । नोबेल पुरस्कार विजेता रविन्द्रनाथ टागोरले एक शताब्दी भन्दा पहिला केन्द्रिय विश्व विद्यालय विश्व भारतीको निर्माण गर्नुभएको थियो । विश्व संस्थाले आईतवार यसको घोषणा गरेको हो ।

यो निर्णय अहिले साउदी अरबमा चलिरहेको विश्व धरोहर समितिको ४५ औं सत्रका क्रममा लिइएको हो ।

शान्ति निकेतनको स्थापना १९०१ मा रविन्द्रनाथ टागोरका पिता महर्षि देवेन्द्रनाथ टागोरले पश्चिम बंगालको वीरभूम जिल्लामा भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);