विद्युत प्राधिकरणका १०४ कर्मचारीको एकैपटक सरुवा (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

विद्युत प्राधिकरणका १०४ कर्मचारीको एकैपटक सरुवा (नामावलीसहित)

Nepal Electricity Authority

काठमाडौं, १ असोज । नेपाल विद्युत प्राधिकरणले एकैपटक ठुलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले गत भदौ ३१ गते गरेको निर्णयनुसार निर्देशक,प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरसहित १०४ कर्मचारीहरुको सरुवा गरेको हो ।

प्रबन्धक दिपेन्द्रराज द्धिवेदी बाग्मती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा भएका छन् ।

त्यसैगरी, निर्देशक कमल आचार्यलार्य गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखमा सरुवा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);