टर्कीद्वारा पीकेके लक्षित दुई हवाई आक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

टर्कीद्वारा पीकेके लक्षित दुई हवाई आक्रमण

एजेन्सी, ३१ भदौ । टर्की सेनाले उत्तरी इराकमा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लक्षित दुई हवाई आक्रमण गरेको छ ।

प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का नेताहरु लुकेको स्थानलाई लक्षित गरी आक्रमण गरिएको हो । जुन ३१ ठाउँमा रहेको बताइएको छ । गुफा, केही घरहरु मुख्य लक्ष्य राखिएको बताइएको छ ।

टर्कीका सुरक्षा बलहरु प्रायः उत्तरी इराकमा सीमापार कारबाही अभियानमा लागेका छन् । यो क्षेत्र लडाकुहरु लुक्ने ठाउँ रहेको बताइएको छ । जहाँबाट उनीहरु टर्कीबिरुद्ध आक्रमण गर्दछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);