प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम संसदीय सुनवाई समितिले अनुमोदन गरेको छ ।

आज बिहान बसेको संसदीय समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । उनीविरुद्ध एउटा पनि उजुरी परेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);