राहत शिक्षकले स्थायी हुन परीक्षा दिन पाउने, फेल हुनेलाई आर्थिक सुविधा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

राहत शिक्षकले स्थायी हुन परीक्षा दिन पाउने, फेल हुनेलाई आर्थिक सुविधा

teacher

काठमाडौं, २७ भदौ । राहत शिक्षकहरुले स्थायी हुनका लागि परीक्षा दिन पाउने भएका छन् । अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले स्थायी हुनका लागि परीक्षा दिन पाउने भएका छन् । उनीहरुलाई परीक्षा दिन उमेर हद नलाग्ने भएको छ ।

नेपालमा राहत शिक्षक ४४ हजार जना रहेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । सरकारले कुल दरबन्दीमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । ५० प्रतिशत सिट छट्टुाइएको विज्ञापनमा पदपुर्ति हुन नसकेमा अर्को वर्ष खुल्ला प्रतियोगिताको आधारमा हुने विज्ञापनबाट बाँकी सिटमा पुर्ति गरिने जनाइएको छ ।

परीक्षा दिएर स्थायी हुन नसकेका शिक्षकलाई आर्थिक सुविधा दिएर बिदा गरिने विधेयकमा उल्लेख गरीएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);