रातभर विरगन्ज बाल सुधारमा तनाव | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

रातभर विरगन्ज बाल सुधारमा तनाव

काठमाडौं, २७ भदौ । विरगन्जस्थित बाल सुधार गृह तनावग्रस्त बनेको छ । पर्साको सुधार गृहभित्र रहेकाहरुबीच आपसी विवाद हुँदा तनाव उत्पन्न भएको हो ।

गृहभित्र विवाद बढेपछि प्रहरी नै परिचालन गर्न परेको हो ।

प्रहरी आएपछि झन बालबालिकाहरु आक्रोसित बनेका थिए उनीहरुले सुधार गृहको तोडफोड गर्दै प्रहरीमाथि पनि ढुंगामुढा हानेका थिए ।

बिहान साम्य भएपनि गृह बाहिर प्रहरी खटाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);