सुर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ,कहाँ छन् अध्यक्ष ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सुर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ,कहाँ छन् अध्यक्ष ?

काठमाडौं, २६ भदौ । सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कास्कीले सहकारीका पदाधिकारीविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर रम्तेललाई पक्राउ गरेको हो ।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन् ।

सहकारीका सञ्चालक समितिको पदाधिकारीहरुविरुद्ध ९७१ जनाले जाहेरी दिएका छन् । उनीहरुले एक अर्ब ८ करोड बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);