काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसको ३ दिनदेखि जारी बिपी साहित्य महोत्सव स्थगित भएको छ ।
केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि भइरहेको महोत्सवका सम्पुर्ण कार्यक्रम आजको लागि स्थगित गरिएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै आजका सम्र्पुण काम बन्द गरिएको जानकारी दिएका हुन् ।