नेम्वाङको पार्थिव शरिर पार्टी कार्यालय लैजादै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

नेम्वाङको पार्थिव शरिर पार्टी कार्यालय लैजादै

काठमाडौं, २६ भदौ । हृदयघातबाट गएराति १ बजे निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लैजान च्यासलतर्फ लैजाने तयारी भइरहेको छ ।

नेम्वाङको पार्थिव शरिर बिहान ७ बजेपछि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ ।

संविधान सभा अध्यक्ष समेत रहेका नेम्वाङको ह्दयघातका कारण असामयिक निधन भएको हो । नेम्वाङको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);