काठमाडौं, २४ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४२ पैसा र विक्रिदर १३३ रुपैयाँ २ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्रिदर १४२ रुपैयाँ ३६पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६७ पैसा र विक्रिदर ८५ रुपैयाँ ५ पैसा रहेको बैंकले जनाएको छ ।