इलाम, २ माघ । इलामको सूर्योदय नगरपालिका–४ समालबुङको दुई घरमा आगलागि भएको छ ।
सुर्योदय नगरपालिका ४ का मन कुमारी राईको घरमा आगलागि हुँदा २५ लाख बराबरको क्षति भएको छ । आगलागिबाट राईको २ तले कच्ची घर र नजिक रहेको भुईतले पक्की घर नस्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
आगो स्थानिय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।