काठमाडौं,२२ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८४ पैसा र विक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २६ पैसा र विक्रिदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यसैगरी, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १६५ रुपैयाँ ६१ पैसा र विक्रिदर १६६ रुपैयाँ ३६ पैसा रहेको बैंकले जनाएको छ ।