प्रतिनिधि सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, २१ भदौ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अर्थ मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि आषाढ मसान्तसम्म) पेस गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि