कोशी सरकारबिरुद्धको रिटमा आज सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कोशी सरकारबिरुद्धको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सुुनुवाई हुँदैछ ।

यो मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।

मुख्यमन्त्री थापाले संविधान विपरित विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै रिट परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);